Depository of News

०३५ सालको औषधि ऐनले वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन : तोसिमा कार्की

newsdepo.com · world

३ असोज, काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने बताएकी छिन् । नेपाल औषधि थोक ब्यवसायी संघ (पीडान) केन्द्रीय समितिको १० औं वार्षिक साधारणसभालाई काठमाडौँमा शनिबार सम्बोधन गर्दै डा. कार्कीले समय सापेक्ष औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने बताइन् । ’२०३५ सालको औषधि ऐनले २०८३ सालको […]

Read full article →