Depository of News

देवानगञ्जमा गोली लागेका घाइते युवकलाई अस्पताल लगियो

newsdepo.com · world

३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्साइमा चलेको गोली लागेर घाइते भएका युवालाई अस्पताल लगिएको छ । उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको हो । घाइते भएका युवकको तिघ्रामा गोली लागेको छ । घाइतेको नाम भने खुलेको छैन । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी […]

Read full article →