दीपेन्द्रसिंह ऐरी ‘द क्रिकेट शप’ को ब्रान्ड एम्बेसडर नियु्क्त
३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी ‘द क्रिकेट शप’ का ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । क्रिकेटसम्बन्धी विभिन्न सामग्री तथा उपकरण उपलब्ध गराउँदै आएको ‘द क्रिकेट शप’ ले दीपेन्द्रलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । दीपेन्द्रलाई एम्बेसडर नियुक्तिसँगै नेपाली क्रिकेटसँगको सहकार्य अझ मजबुत हुने अपेक्षा ‘द क्रिकेट शप’को छ […]
