बागमतीका मुख्यमन्त्री भन्छन्- खेल क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्छौं
३ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् । हेटौँडा उपमहानगरपालिका–४ वडा कार्यालयद्वारा शनिबार आयोजित दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलाडीलाई प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री […]
