Depository of News

संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइन : प्रदेश प्रमुख देवकोटा

newsdepo.com · world

३ असोज, काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह मात्र नभई नेपाली जनताका सपना, आँशु, हाँसो र आकांक्षा प्रस्फुटन हुने जीवन्त प्रणाली भएको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिवार वागमती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधानले अंगीकार […]

Read full article →