Depository of News

देउवा गुट छोडेको होइन, पार्टीको मूलधारमा आएका हौं : श्याम घिमिरे

newsdepo.com · world

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले आफूहरू कुनै गुट छोडेर अर्को समूहमा प्रवेश नगरेको बताएका छन् । उनले आफूहरू कुनै नयाँ समूहमा प्रवेश नगरी कांग्रेसको मूलधारमा फर्किएको दाबी गरेका हुन् । नेता घिमिरेले आफूहरू पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह छोडेर सभापति गगन थापा नेतृत्वको समूहमा प्रवेश गरेको भन्ने टिप्पणी पनि अस्वीकार गरे […]

Read full article →