Depository of News

एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो

newsdepo.com · world

३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको तालिका शनिबार सार्वजनिक भइसकेको छ । तालिका आउनु अघि विभिन्न टोलीले विदेशी खेलाडीहरू अनुबन्ध पनि गरिरहेका छन् । हालसम्म काठनान्डु गोर्खाजले एनपीएल इतिहासकै सबैभन्दा ठूलो अनुबन्ध पूरा गर्दै डेभिड वार्नरलाई भित्र्याइसकेको छ । यस्तै जिमी नीशम, शाकिब अल हसन, सिकन्दर राजा, चरिथ असलंकाजस्ता वर्तमान खेलाडीहरू […]

Read full article →