वर्षमानको दाबी– एमालेसँग तत्कालै एकता र पद बाँडफाँटका हल्लामा सत्यता छैन
३ असोज, काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले एमालेसँग तत्काल एकताबारेको हल्लामा सत्यता नरहेको बताएका छन् । शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकताको अवस्था र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका हुन् । ‘एमालेसँग प्रदेश सरकारमा सहकार्य भएको छ […]
