जेनजी आन्दोलनमा आगजनीका घटना घटाउनु अपराध हो : प्रदेश प्रमुख घर्ती
३ असोज,बुटवल । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगरले गत वर्षको भदौ २३ र २४ का घटनामा भएका आगजनीका घटनाहरू अपराध भएको बताएका छन् । बुटवलमा विद्युतीय व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले त्यो अपराधका दोषीहरुले उन्मुक्ति पाउन नहुने बताए । भदौ २४ को आगजनीले उद्योगी व्यवसायीहरु लाई उठ्नै नसक्ने गरी थला पारेको चर्चा गर्दै प्रदेश […]
