Depository of News

संविधान दिवस : संघीयताको अधुरो यात्रा

newsdepo.com · world

असोज ३ एउटा संवैधानिक दस्तावेज जारी भएको ऐतिहासिक दिन मात्र होइन; यो केन्द्रीकृत र एकात्मक राज्यसत्ताले सिर्जना गरेका संरचनात्मक विभेद, पहुँचहीनता र असमानतालाई अन्त्य गर्दै जनस्तरसम्म अधिकार पुर्‍याउने नेपाली जनताको दशकौँ लामो संघर्षको औपचारिक अनुमोदन हो। तर, संविधान जारी भएको एघारौँ वर्षमा आइपुग्दा यस दिवसलाई हेर्ने दृष्टिकोणमा एउटा गहिरो द्वैधता देखिन्छ। एकातिर सिंहदरबारले यसलाई संवैधानिक […]

Read full article →