Depository of News

विपद्‌ जोखिम व्यवस्थापनमा स्थानीय तहको वित्तीय क्षमता बढाऔं

newsdepo.com · world

सक्षम राज्य त्यो होइन जसले विपद् आएपछि ठूलो रकम घोषणा गर्छ। सक्षम राज्य त्यो हो, जसले विपद् आउनुअघि जोखिम पहिचान गर्छ, पर्याप्त वित्तीय स्रोत सुरक्षित राख्छ र विपद् आएलगत्तै जनतासँग सबैभन्दा नजिकको सरकार (स्थानीय सरकार) लाई निर्णय गर्न र खर्च गर्न सक्ने क्षमता दिन्छ।

Read full article →