डडेल्धुरामा अधिवेशन स्थगित गर्न पूर्वसभापति मल्लको आग्रह
३ असोज, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् । वर्तमान अवस्थामा कांग्रेस विभाजनउन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै उनले पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका हुन् । ‘पार्टी विभाजन रोक्न उपयुक्त विकल्पको खोजी गर्दै […]
