विलीन दुई आत्माको अन्तिम सन्देश
प्रिय, मान्छे आखिर के लिएर बाँच्छ ? र के लिएर जान्छ ? सम्झ त प्रिय हामीले पनि घर बनायौं भित्तामा हाम्रो सुन्दर तस्वीर झुन्ड्यायौं भविष्यका लागि पैसा बचायौं भोलिका लागि ठूला सपना सजायौं तर समयले हामीलाई सोधेन तिमी बाँच्न चाहन्छौ कि मर्न ? एकै बिहान पहाड हल्लियो माटो उर्लियो सधैं शान्त रहने नदी गर्जियो र […]
