सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप हुने
३ असोज, बारा । बाराको सिमरामा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोश्रो संस्करण यहि असोज १० गतेबाट शुरु हुने भएको छ । प्रतियोगिता आयोजक सिमरा भेट्रान्स क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो । १७ असोजसम्म चल्ने प्रतियोगिता तीन विभागिय सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक हरि […]
