Depository of News

महाधिवेशन गराउन देउवा पक्षले दोलखामा तोक्यो संयोजक र सहसंयोजक

newsdepo.com · world

३ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि दोलखामा संयोजक र सहसंयोजक तोेकेको छ । इतर समूहको १५ औं केन्द्रीय महाविधेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले दोलखामा संयोजक र सहसंयोजक तोेकेका हुन् । उनले महाधिवेशनको तयारीका लागि ताराकुमार खड्कालाई संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजक तोकेका हुन् । जिल्ला संयोजक […]

Read full article →