राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याज ६ प्रतिशत
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९’ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र प्रकाशनको स्वीकृति पाएको हो। बैंकले अंकित मूल्य १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। ६ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ […]
