शेखर कोइरालाको क्षेत्रमा सुरु भएन वडा अधिवेशन
३ असोज, विराटनगर । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा रहेका वडाहरूको अधिवेशन अन्योलमा परेको छ । कांग्रेसले आज देशभर वडा अधिवेशन गर्दैछ । अधिवेशनको क्रियाशील सदस्यता नआएपछि अधिवेशन नै अन्योलमा परेको हो । यो क्षेत्र कांग्रेस नेता डा. शेखर कोइराला र सहमहामन्त्री डिला संग्रौलाको गृहक्षेत्र हो । क्रियाशील सदस्यहरूको नामावली अद्यावधिक भएर समयमा […]
