Depository of News

साइबर सुरक्षा परीक्षणका क्रममा जेमिनाईद्वारा ३ कम्पनी ह्याक

newsdepo.com · world

३ असोज, काठमाडौं । गुगलको जेमिनाई मोडलले आफ्नो साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर अन्य कम्पनीहरू ह्याक गरेको छ। गुगलको एआई प्रणालीले स्वतःस्फूर्त रूपमा यस्तो कार्य गरेको यो पहिलो घटना हो। यो ह्याकिङ घटना मे महिनामा भएको थियो। साइबर सुरक्षा मूल्याङ्कन गर्ने स्वतन्त्र कम्पनी ‘इर्रेगुलर’ ले यो परीक्षण सञ्चालन गरेको थियो। एक मानक परीक्षण […]

Read full article →