Depository of News

देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको छ : गगन थापा

newsdepo.com · world

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई १५ औं महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास गरिरहेको बताएका छन् । कांग्रेस काठमाडौंको पार्टी कार्यालयमा शनिबार सुरु भएको वडा अधिवेशनमा सहभागी हुन पुगेका सभापति थापाले केन्द्री महाधविशेनको उद्घाटन सामारोहमा देउवालाई ल्याउने प्रयत्न गरिरहेका बताएका हुन् । ‘म निवर्तमन […]

Read full article →