कैलालीमा एक जना मृत भेटिए
३ असोज, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–२ तेघरीमा शनिबार बिहान बैतडीको बासुलिङ्गका ३९ वर्षीय हिमालबहादुर चन्द मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले चन्द घोप्टो परेको अवस्थामा मृत भेटिएको पुष्टि गरे । उनका अनुसार मृतकको शव […]
