प्रधान सेनापति सिग्देल चीन भ्रमण सकेर स्वदेश फर्किए
३ असोज, काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरेका थिए। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेट गरेका थिए। उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) लगायत चिनियाँ सैनिक तालिम तथा शिक्षण […]
