Depository of News

खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल-जापान खेल सम्बन्ध’ विमोचन

newsdepo.com · world

जापान । खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयास्थित दियालो रेस्टुरान्टमा विमोचन भएको छ। अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहका बीच बिमोचन गरे। यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआएएनए) का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचन, नेपाल सफ्ट टेनिस संंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष […]

Read full article →