हजुरबुबाले अभाव भोगे, बुबाले परदेश रोजे, नाति पहिचान खोज्दैछ
तिनै अघिल्ला दुई पुस्ताको त्यागको जगमा उभिएको अनिशको आधुनिक पुस्ता आज असीमित भौतिक सुविधा, डिजिटल सञ्जाल र अमूर्त आन्तरिक अन्योलको अनौठो सङ्कटसँग जुधिरहेको छ।