Depository of News

संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीको शुभकामना, बाढीपीडितको उद्धार र पुनर्लाभमा सघाउने

newsdepo.com · world

३ असोज, काठमाडौं । संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुभकामना सन्देश जारी गर्दै हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा पुनर्लाभमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। शुभकामना सन्देशमा विदेशमन्त्री रुबियोले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘हालैको आकस्मिक बाढीबाट प्रभावित अमेरिकी […]

Read full article →