Depository of News

बाढीबाट प्रभावित जिल्लाहरूमा कांग्रेसको वडा अधिवेशन कहिले ?

newsdepo.com · world

३ असोज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लाहरूमा नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ । बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवामा पनि कांग्रेसको वडा अधिवेशन हुने भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले धादिङमा सोमबार वडा अधिवेशन गरिने जानकारी दिए । उनका अनुसार नुवाकोट र रसुवामा […]

Read full article →