Depository of News

२०औँ एसियन गेम्सकाे औपचारिक उद्घाटन आज हुँदै, नेपालबाट १३५ खेलाडी सहभागी

newsdepo.com · world

३ असाेज, काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ । औपचारिक उद्घाटनअघि नै केही खेल सुरु भइसकेका छन् । जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन […]

Read full article →