प्रोमो सुटिङका क्रममा घाइते भए रचिन रविन्द्र
३ असोज, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्र प्रोमो सुटिङका क्रममा घाइते भएका छन् । अकल्यान्डमा यसै साता भएको सुटिङका क्रममा डाइभिङ क्याच लिने प्रयास गर्दा उनको दायाँ काँध खुस्किएको न्युजिल्यान्ड क्रिकेटले जनाएको छ । क्याच लिने क्रममा सुरक्षा म्याटमा असहज रूपमा ल्यान्ड गरेपछि रविन्द्रको प्रारम्भिक परीक्षण गरिएको थियो । शुक्रबार गरिएको स्वास्थ्य परीक्षणपछि विशेषज्ञ […]
