संविधान बलियो बनाउनु हाम्रो दायित्व हो : मुख्यमन्त्री भट्ट
३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले महिला, दलित, मधेशीलगायत पिछडिएको समुदायलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । परम्परागत राज्यसक्तामा उत्पीडित महिला, दलित, मधेसीलगायत समुदायलाई अधिकार सम्पन्न बनाउनुका साथै राज्यको विभेदकारी नजरबाट उपेक्षामा परेका सेती, महाकाली, कर्णालीको भूगोलको पहिचानलाई संस्थागत गरेको संविधानलाई जोगाउन जरुरी रहेको उनले बताए । संविधान दिवसका अवसरमा […]
