Depository of News

ओलिसेको ह्याट्रिक, केनको कीर्तिमानी १००औं गोलमा बायर्नको फराकिलो जित

newsdepo.com · world

३ असोज, काठमाडौं । माइकल ओलिसेको ह्याट्रिक तथा ह्यारी केनको कीर्तिमानी १००औं गोलको मद्दतमा बायर्न म्युनिखले बुन्डेसलिगामा युनियन बर्लिनलाई ७–० ले पराजित गरेको छ । बायर्नको जितमा ओलिसेले तीन गोल गर्दा केनले दुई गोल गरे । जमाल मुसियाला र इस्माइल सैबारीले पनि एक–एक गोल थपे । जितसँगै जर्मन च्याम्पियन बायर्नले जारी सिजनको अपराजित यात्रा कायम […]

Read full article →