Depository of News

नेपाललाई जयशंकरको शुभकामना : मित्रता थप सुदृढ गर्ने प्रतिबद्धता

newsdepo.com · world

३ असोज, काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत परराष्ट्रमन्त्री शिशिर खनालले नामै लिएर संविधान दिवसको अवसरमा शुभकामना दिएका हुन् । ‘नेपालको राष्ट्रिय दिवसका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना,’ विदेशमन्त्री जयशंकरले लेखेका छन् । उनले दुई देशबीचको सम्बन्ध […]

Read full article →