Depository of News

नेपाललाई कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्तिहरू सक्रिए छन् : केपी ओली

newsdepo.com · world

३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले यस्ते आरोप लगाएका हुन् । ‘केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्,’ उनले भने, ‘देखिएरै गरेका छन् । […]

Read full article →