Depository of News

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशमा कार्यसम्पादन तथा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न

newsdepo.com · world

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको सहभागितामा कार्यसम्पादन तथा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। बैंकले “ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स: परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स २०८३/८४” शीर्षकमा उक्त सेमिनार आयोजना गरेको हो। कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी […]

Read full article →