Depository of News

स्टार्टअपदेखि र व्यवसाय विस्तारसम्म उद्यमीलाई सघाउन चेम्बर–बृहतप्रेनर्स सहकार्य

newsdepo.com · world

काठमाडौं । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन् । स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पुर्याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो । भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड […]

Read full article →