Depository of News

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

newsdepo.com · world

३ असोज, काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले यो सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने, ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिबद्ध छ ।’ उनले संविधान जति राम्रो भएपनि च्यसलाई चलाउने हातहरु इमानदार र अनवरत क्रियाशील भएनन् […]

Read full article →