दीपक-दीपाको ‘छ माया छपक्कै २’ दशैंको फूलपातीमा आउने
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । शनिबार बिहान पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म प्रदर्शन मिति घोषणा गरेका हुन् । जसअनुसार, यो फिल्म अब फूलपातीको दिनमा ३१ असोजदेखि प्रदर्शनमा आउँदैछ । दीपक–दीपाले हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्दै आएका छन्, यसवर्ष […]
