Depository of News

अर्थमन्त्री डा. वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने

newsdepo.com · world

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्दै छन्। अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ ९सीआईआई० ले आयोजना गरेको उद्योगीहरूसँगको ुराउन्ड टेबलु छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ। परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के। इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा […]

Read full article →