Depository of News

नेपालको जलवायु न्यायका लागि संयुक्त राष्ट्र संघले भूमिका खेलिदिनुपर्छ : खिलराज रेग्मी

newsdepo.com · world

३ असोज, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताए । संविधान दिवस २०८३ का अवसरमा आज शुभकामना दिँदै उनले समयको मागअनुसार संविधानको सम्वद्र्धन गर्नु समयोचित हुने बताएका छन् । पूर्वअध्यक्ष रेग्मीले लामो सङ्घर्ष, विभिन्न समयका […]

Read full article →