Depository of News

संविधान पक्षधर शक्तिहरू एकजुट भएर संविधानको रक्षा गर्नुपर्छ : ओली

newsdepo.com · world

३ असोज, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गर्दै राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै ओलीले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्। लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र […]

Read full article →