Depository of News

जिम्बाबेसँगको ओडीआई शृङ्खला एक खेलअगावै अस्ट्रेलियाको पक्षमा

newsdepo.com · world

२ असोज, काठमाडौं । ट्राभिस हेडको विस्फोटक शतकमा अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा पारेको छ । हरारेमा शुक्रबार भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया ८४ रनले विजयी भयो । अस्ट्रेलियाले दिएको ३५७ रनको लक्ष्य पछ्याएको जिम्बाबे ४८.३ ओभरमा २७२ रनमै समेटियो । कप्तान सिकन्दर रजाले सर्वाधिक ४५ […]

Read full article →