माथिल्लो त्रिशूली–१ मा थप ७ वटा शव फेला
२ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ मा थप ७ वटा शव फेला परेको छ । नेपाली सेनाले उपलब्ध गराएको विवरण अनुसार, आज थप ७ वटा शव फेला पारी टनेल बाहिर निकालिएको हो । यसअघि आजै ६ वटा शव फेला परेका थिए । योसँगै आजै यो टनेलबाट १३ वटा शव फेला परेको हो । नेपाली सेना […]
