Depository of News

एसियन गेम्स उद्घाटनको मार्चपासमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने

newsdepo.com · world

२ असोज, काठमाडौं । जापानमा हुने २०औं एसियन गेम्सको उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सामाजिक सञ्जालमार्फत उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने जानकारी दिएको हो । चन्द्रबहादुर दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक […]

Read full article →