Depository of News

दोस्रो गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुने

newsdepo.com · world

२ असोज, काठमाडौं । दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुने भएको छ । गोर्खा प्रमोसन्सको आयोजनामा ठमेलस्थित क्लब नोभामा हुने च्याम्पियनसिपमा नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६९ किलो तौल समूहमा नेपालका भरत चन्द र भारतका अंकित कुमार प्रतिष्पर्धा गर्नेछन् । महिला ५२ किलो तौलमा नेपालकी पुनम पुन मगर […]

Read full article →