Depository of News

रसुवा बाढीसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदन अर्थ समितिबाट पारित

newsdepo.com · world

२ असोज, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको छ । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा संसदीय उपसमितिका संयोजक सुशील खड्काले प्रतिवेदन प्रश्तुत गरेका हुन् । उपसमितिको प्रतिवेदन समेत शुक्रबर नै मूल समितिबाट पास भएको छ […]

Read full article →