संगिना वैद्य राखेपको तालिम तथा प्रशिक्षण विभाग निर्देशक नियुक्त
२ असोज, काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन् । योसँगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशकको इतिहासको पहिलो महिला निर्देशक बनेकी हुन् । राखेपले बिहीबार उनलाई नियुक्ति पत्र दिएको हो । संगिना छनोट चरण पार गरेर ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी हुन् […]
