हिमाली जनजीवन रक्षाको माग गर्दै मनास्लु बेसक्याम्पमा १० जनाले थाले आमरण अनशन
उत्तरी गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको १० जनाको टोली शुक्रबारबाट समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अनशन बसेका हुन्।