Depository of News

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिबलाई घरमै नजरबन्द बस्ने अनुमति

newsdepo.com · world

२ असोज, क्वालालम्पुर (रासस/एएफपी)। मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् । राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन्। माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि […]

Read full article →