राष्ट्रसंघको महासभामा प्रधानमन्त्री अनुमान होइन, प्रमाणका आधारमा कुरा राख्नुपर्छ : गगन थपा
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं शृंखला ‘हिमचुलीको हलचल: भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र […]
