बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
२ असोज, हेटौंडा (मकवानपुर)। बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराए। मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका थिए। आले काठमाडौँ क्षेत्र नम्बर १० […]
