Depository of News

विदेशी मुद्रा सञ्चिति साढे ३९ खर्ब पुग्यो, १८ महिनाको वस्तु तथा सेवा आयात धान्ने

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै मुलुकको विदेशी मुद्रा सञ्चिति बढेर साढे ३९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको विवरणअनुसार २०८३ साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति […]

Read full article →