Depository of News

बाह्य अर्थतन्त्र सबल : चालु खाता र शोधनान्तर दुबै बचतमा

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा मुलुकको चालु खाता तथा शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार २०८३ साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा […]

Read full article →